२०८२, २५ असार बुधबार

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल

समृद्धिको विषय खोजिनुपर्छ : मन्त्री नेपाल


काभ्रेपलाञ्चोक, १६ कात्तिक: प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले देश समृद्ध बनाउने विषयवस्तुको खोजी गरिनुपर्ने बताउनुभएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ३ नं प्रदेशद्वारा काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री नेपालले अब समृद्धिको विषय पहिचान गरी अभियान थाल्ने बेला आएको बताउनुभयो ।

सो अवसरमा मन्त्री नेपालले महासङ्घको नवनिर्वाचित केन्द्रीय अध्यक्ष भारती पाठकलगायतका पदाधिकारीलाई सम्मान गर्नुभएको थियो । कार्यक्रममा महासङ्घका अध्यक्ष पाठकले यस वर्ष मुलुकको १०० स्थानमा सामुदायिक उद्योग स्थापना गरिने बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ८ : ५६ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज