२०८३, १५ आश्विन शुक्रबार

एएफसीको अनुदान रकममा वृद्धि

एएफसीको अनुदान रकममा वृद्धि


काठमाडौँ, १६ कात्तिक: अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले नेपालको फुटबल विकासका लागि एशियाली फुटबल महासङ्घ (एएफसी)बाट पाउने अनुदान रकममा ३३ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।

मलेसियामा सम्पन्न एएफसीको २८ औँ काङ्ग्रेसपछि एन्फाले अब वार्षिक रु १४ करोड अनुदान पाउने भएको हो । यसअघि वार्षिक रु नौ करोड पाउँदै आएको थियो । एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेले नेपालले पाउने अनुदानमा एएफसीले ३३ प्रतिशतले वृद्धि गरेको जानकारी दिनभयो । उक्त सहयोग एन्फाले पूर्वाधार निर्माण, प्रशिक्षक शिक्षा, सञ्चालन खर्च गर्दै आएको छ । काङ्ग्रेससमा सहभागी हुन पाण्डेसहित एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, प्रवक्ता किरण राई अहिले मलेसियामा हुनुहुन्छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : २९ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र