२०८२, २६ पुस शनिबार

मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की

मुख्यमन्त्री र मन्त्रीबीच चर्काचर्की


काठमाडौँ, कात्तिक १६ : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको हो ।

स्थापितले आफुमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन् ।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए ।, आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति : २०७५, १६ कार्तिक शुक्रबार  ६ : ३३ बजे

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,

प्रदर्शनकारीमाथि गोली नचलाउन इरानलाई ट्रम्पको दोस्रो चेतावनी

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जारी सरकारविरोधी प्रदर्शनलाई लिएर

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित