२०८३, ३ भाद्र बिहीबार

चमकदार कपालको लागि तितो करेला महत्वपुर्ण आहार हो

चमकदार कपालको लागि तितो करेला महत्वपुर्ण आहार हो


करेला बर्षभरि नै पाइने तरकारी हो । यो हाम्रो स्वास्थ्यको लागि निकै लाभदायक छ । यसले स्वास्थ्यमा देखापर्ने विभिन्न समस्याहरुलाई निको पर्न मद्धत गर्छ ।

यसलाई कुन समयमा खान हुन्छ र कुन समयमा खान हुदैन भन्ने कुरा हामीले राम्रोसँग जान्नुपर्छ । नत्रभने यसले स्वास्थ्यमा समस्या ल्याउँछ ।

करेलाले स्वास्थ्यमा पुर्याउने फाइदाहरु यस प्रकार छन् स्

१ शरीरमा पानीको कमी महशुस भएमा पनि १र२ गिलास पानीमा २ चम्चा करेलाको जुस मिसाएर खानाले पनि राम्रो हुन्छ ।

२ करेलाले शरीरको इनर्जी पावर बढाउनुको साथै पानीमा उमालेर पिउनाले रोगसँग लड्ने क्षमता बढाउँछ । इन्सुलेशनको उचित मात्रामा नहुने हुनाले ब्लड सुगरको मात्रा बढेको हुन्छ जुन टाइप २ डायविटिजको लागि जिम्मेवारी मानिन्छ । टाइप २ डायविटिज रोगीको लागि करेलाको जुस एकदम फलदायी हुन्छ ।

३ करेलाले मुटु सम्बन्धी हुने रोगबाट पनि बचाउँछ । करेलाले कोलस्ट्रोल लेभल नियन्त्रण गर्छ । जसले ब्कतचष्ह सही तरिकाले काम गरेको हुन्छ र हार्ट अट्याक हुन निकै कम गर्छ । ब्लड सुगर पनि कम गरेको हुन्छ ।

४ करेलामा हुने एन्टिअक्साड शरीरमा भएको सबै विकार तत्वहरू बाहिर निकालेको हुन्छ । यसले पाचन प्रणाली पनि राम्रो बनाउँछ । करेला शरीरमा क्यालोरीका मात्रा पनि नियन्त्रण गरेको हुन्छ । करेलामा ८०र८५ प्रतिशत पानी हुने भएकोले शरीरको तौल घटाउन पनि मदत गरेको हुन्छ । करेलाको रसमा कागतीको रस पानीसँग मिलाएर पिउनाले शरीरको तौल घटाउन मदत गरेको हुन्छ ।

५ उमेर बढेसँगै जोर्नीसँग सम्बन्धी विभिन्न रोगहरू लागेको हुन्छ । खुट्टाको जोर्नी दुख्ने, उठ्न बस्न समस्या हुने तथा भर्‍याङ चढ्न समस्या जस्ता समस्याको लागि पनि करेला एकदम उपयोगी खाना मानिन्छ ।

६ महिलामा हेमोग्लोविनको समस्या बढी हुने गर्दछ । हुनत बजारमा धेरै प्रकारका औषधीहरू उपलब्ध छ तर आइरनले भरपुर मात्रामा भएको पौषिक तत्व भएको खाना खानाले फाइदा हुन्छ । करेलामा आइरनको मात्रा धेरै हुने हुनाले करेला खानाले रगतमा हेमोग्लोविनलाई नियन्त्रण गरेको हुन्छ साथै रगत सफा पनि बनाएको हुन्छ ।

७ करेलाको हरदिन प्रयोगले छालामा चमक ल्याएको हुन्छ । छालामा हुने कयौं रोगहरू पनि निवारण गरेको हुन्छ । करेलाले रगत सफा राख्ने भएकोले अनुहारमा हुने दाग, डण्डिफोरको समस्या कमी ल्याउछ ।

८ लामो घना र चमकदार कपालको लागि पनि करेला एकदम महत्वपुर्ण आहार हो । करेलाको जुस दहीसँग मिलाएर कपालमा लगाउने र १५/९२ मिनेट पछि धुनाले कपालमा चम्किलोपन ल्याउँछ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  १० : ५९ बजे

दुई तिहाइको अंकले मात्रै संविधान संशोधन हुँदैन : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

गरिमा हत्या प्रकरणमा आक्रोश चुलियो, सिमरा प्रहरी कार्यालय घेराउदेखि सडक बन्दसम्म

बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले

वागमती प्रदेशमा एमाले नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबी पेश बिहिबार मुख्यमन्त्रीको सपथ

====================================== सहमती लगत्तै आजै एमाले नेता किरण थापा मगरले वागमती

रास्वपाभित्र सांसदको भूमिकामाथि बहस, रविले बोलाए मन्त्री र सांसद

काठमाडौं । संसद्मा पार्टीका सांसदको प्रस्तुति र सरकारसँगको सम्बन्धलाई लिएर

नेपाल भित्रियो शक्तिशाली विद्युतीय एसयूभी एम हिरो, नाडा अटो शोमा सार्वजनिक हुँदै

काठमाडौं । चिनियाँ अटो निर्माता डोङफेङले उत्पादन गरेको शक्तिशाली विद्युतीय