२०८३, १ बैशाख बुधबार

एक महिनामै यसरी घटाउनुहोस् १५ केजीसम्म तौल

एक महिनामै यसरी घटाउनुहोस् १५ केजीसम्म तौल


छिल्लो समय मानिसहरुको खानपान तथा जीवनयापनका कारण मोटोपनाको समस्या बढ्दै भएको छ । मोटोपनलाई रोगको घर नै पनि भनिन्छ । दुब्लो मानिसको तुलनामा मोटा मानिसहरूलाई बढि रोग लाग्ने भएकाले नै यसो भनिएको हो । मधुमेह, उच्च रक्तचाप, दम, मुटु सम्बन्धी रोगहरु, क्यान्सर तथा मृगौलाको समस्यालगायतका रोगहरु मोटा मानिसहरुमा बढि लाग्ने रोग हो । व्यस्त जीवनशैली, अस्वस्थकर आहार, व्यायामको नगर्नु नै मोटोपनको मुख्य कारण बन्न गएको छ । अझ सहरी जीवनशैलीमा यो समस्या झनै दिन प्रतिदिन बढ्दै गइरहेको छ ।

मोटोपन घटाउन मानिसहरु विभिन्न तरिकाहरु अपनाइरहेका हुन्छन् । यसको लागि व्यायाम तथा कसरतहरु गर्न सकिन्छ । योगाले पनि मोटोपना घटाउन मद्यत गर्छ । त्यसको साथसाथै आफ्नो जीवनशैलीमा तथा आहार विहारमा पनि परिवर्तन ल्याउन जरुरी छ । तर यो विधिबाट मोटोपन घटाउन समय लाग्छ ।छोटो समयमा प्रभावकारी ढंगबाट मोटोपना घटाउन बजारमा विभिन्न फिटनेर केयर सेन्टर पाइन्छन् । त्यसमध्ये ‘हेल्दी होम एन्ड नेचुरल हेल्थ केयर’ले पनि ग्राहकहरुलाई राम्रो सेवा दिइरहेको छ । कोरियन पद्धतिको यो उपचार विधि मोटोपन कम गर्ने एउटा अचुक उपायका रूपमा मानिन्छ । यो प्रविधिबाट महिनामा ५ देखि १५ केजीसम्म तौल घटाइन्छ ।

नेपालमा हेल्दी होमले निकै लोकप्रियता कमाइरहेको छ । सन् २०११ बाट यसले नेपालमा सेवा सुरु गरेको हो । नेपालमा पहिलो पटक मोटोपना घटाउने पद्धति अवलम्बन गरेको यस संस्था स्वास्थ्य व्यवसायबाट दर्ता भई सञ्चालनमा आएको हो । गुणस्तरीय सेवा तथा सतप्रतिशत नतिजा निकाल्ने भएकाले नै हेल्दी होमको लोकप्रियता चुलिएको छ । यसको सेवाबाट ९५ प्रतिशत ग्राहकहरु सन्तुष्ट छन् ।हेल्दी होममा कार्यरत सबै कर्मचारी तालिम प्राप्त रहेको र व्यवस्थापन पक्षमा स्वास्थ्य विशेषज्ञहरू भएको बताइन्छ । हालसम्म हेल्दी होमले देशभर १० स्थानबाट सेवा दिइरहेको छ । उपत्यकाभित्र जमल, बानेश्वर, जाउलाखेल, महाराजगन्ज, बौद्ध एवम् उपत्यका बाहिर धरान, भैरहवा, पोखरा, नारायणघाट र बुटवलबाट आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ ।

हेल्दी होमका सेवाहरूः
हेल्दी होममा लेजर थेरापीबाट तौल घटाइन्छ । सुुरुवातमा बीएमआई टेस्टमार्फत मोटोपनाको आकार निर्धारण भइसकेपछि कति केजी घटाउनुपर्ने हो, विज्ञको सल्लाह बमोजिम उपचार सुरु हुन्छ ।

– कोरियामा पत्ता लगाइएको ‘अल्ट्रासोनिक क्याभिटेसन, भ्याकुम तथा रेडियो फ्रिक्वेन्सी मसाज थेरापी’बाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा रहेको कडा बोसोलाई पगालिन्छ र पग्लेको बोसो दिशा, पिसाब र पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्काशन हुन्छ । यो प्रविधि डब्ल्यूएचओ र एफडीए प्रमाणित छ । यो प्रविधिको कुनै हानी नभएको होमको दाबी छ ।

– त्यस्तै अर्को ‘हिट र प्रेसो मसाज थेरापी”को सहायताले शरीरको मोटोपना घटाइन्छ । यसले शरीरमा पैदा हुने तापद्वारा शरीरमा बढी भएको बोसोलाई पगाल्छ र मोटोपना हटाउन कम गर्छ ।

– हेल्दी होममा प्रयोग हुने अर्को थेरापी हो – ”जपानिज अल्ट्रा भाइब्रेट मसाज थेरापी” । यो प्रविधिको प्रयोगबाट शरीरका विभिन्न भागमा मसाज गरी शरीरमा भएको बोसोहरूलाई पगाल्न र सो पग्लेको बोसो दिशा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ ।

– यहाँ ”कुल सेपिङ थेरापी’बाट पनि मोटोपन घटाइन्छ । यो अत्याधुनिक कोरियन प्रविधिमा प्रयोग गरिएको कुलिङ प्रविधिबाट तापक्रम ऋणात्मक १० डिग्री सेल्सियसमा झारेर शरीरको भित्री भागमा रहेको बोसोलाई जमाउने र जमेको बोसो फुटाउने काम गरिन्छ । र त्या बोसो पनि दिसा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निस्कन्छ ।

– अर्को रहेको छ, ‘मेजो थेरापी । यसको माध्यमबाट शरीरमा रहेका कडा बोसोमा लिपोलाइटिक सोलुसन लगाई शरीरको बोसोलाई पगाल्ने र पग्लेको बोसो दिसा, पिसाब तथा पसिनाको माध्यमबाट शरीरबाट बाहिर निष्काशित गर्ने काम हुन्छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ८ : ४० बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको