२०८३, ८ भाद्र मंगलबार

ब्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

ब्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश


काठमाडौं, कात्तिक १५: व्यवसय गर्नका लागि नेपाल दक्षिण एशिषको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।

गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्षिण एसियाली राष्ट्रहरुमा गत बर्ष तेस्रो स्थानमा रहे पनि यस बर्ष चौथो स्थानमा झरेको छ । विश्वका १९० राष्ट्रमध्ये नेपाल १९० औँ र दक्षिण एशियामा चौथो व्यवसायमैत्री राष्ट्रको रुपमा छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : १९ बजे

कांग्रेसको बहिष्कारबीच थापाले जोगाए बागमतीको सत्ता, राप्रपाका ७ सांसद निर्णायक

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशसभाबाट विश्वासको मत

अत्तरियाको दुर्घटनामा सांसद महरको अभिव्यक्तिले चर्कियो विवाद, यातायात श्रमिकको कडा चेतावनी– ‘सार्वजनिक माफी माग्नू’

काठमाडौं । कैलालीको अत्तरियामा भएको सडक दुर्घटनाबारे प्रतिनिधिसभामा सांसद ऐन

वागमती प्रदेश सभामा आज दिउँसो किरण थापाले लिदै विश्वासको मत

काठमाडौँ, ९ भदौ । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले आज

राप्रपामा कारबाहीको पत्रमै प्रश्न, कमल थापाले उठाए निर्णय प्रक्रियामाथि गम्भीर शंका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)भित्र बागमती प्रदेशबाट सुरु भएको

५३ ब्रान्ड, २०० भन्दा बढी स्टल : भृकुटीमण्डपमा सुरु भयो नाडा अटो शो

काठमाडौं । नेपालको अटोमोबाइल बजारमा नयाँ प्रविधि, विद्युतीय सवारीसाधन र