२०८२, २९ असार आईतबार

ब्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश

ब्यवसाय गर्न नेपाल दक्षिण एसियाकै चौथो सहज देश


काठमाडौं, कात्तिक १५: व्यवसय गर्नका लागि नेपाल दक्षिण एशिषको चौथो सहज देश रहेको प्रतिवेदन विश्व बैंकले सार्वजनिक गरेको छ । विश्व बैंक समुहले बुधबार सार्वजनिक गरेको डुइङ विजनेस २०१९ को ट्रेनिङ फर रिफर्म रिपोर्टमा दक्षिण एशियामा भारत, भुटन र श्रीलंकापछि नेपाल चौथो नम्बरमा छ ।

गत बर्ष विश्वको १०५ औँ स्थानमा रहे पनि नेपालको अवस्था अझ खस्किएको हो । यस्तै, दक्षिण एसियाली राष्ट्रहरुमा गत बर्ष तेस्रो स्थानमा रहे पनि यस बर्ष चौथो स्थानमा झरेको छ । विश्वका १९० राष्ट्रमध्ये नेपाल १९० औँ र दक्षिण एशियामा चौथो व्यवसायमैत्री राष्ट्रको रुपमा छ ।, आजको कारोवार दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, १५ कार्तिक बिहीबार  ७ : १९ बजे

मन्त्री गुप्ताद्वारा स्पष्टिकरण : तथ्यमा आधारित पत्रकारिताका लागि आग्रह

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (आइतबार) का लागि विदेशी

भानुभक्त आचार्यले नेपाली मनमा रामायण रोपेर जानुभएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आदिकवि भानुभक्त आचार्यको २१२औँ

राष्ट्रपति पौडेलले दिए भानुभक्त जन्मजयन्तीको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्म