२०८२, १६ चैत्र मंगलबार

अजैपनि भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का

अजैपनि भेटिएनन् हराएका पत्रकार तेजबहादुर खड्का


डोटी, २८ असोज गत महीनादेखि बेपत्ता रहेका पत्रकार तेजबहादुर खड्काको खोजीका लागि नेपाल प्रेस युनियनले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाएको छ ।

प्रेस युनियन जिल्ला अध्यक्ष प्रकाश बलमले सहकर्मी खड्काको पुनःखोजी गर्न प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाइएको बताउनुभयो । ध्यानाकर्षणपत्र बुझ्दै निमित्त प्रमुख जिल्ला अधिकारी लोकराज बोहराले उनको पुनःखोजीका लागि पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रमा आबद्ध खड्का गत भदौ ९ गते बडीमालिका मेलामा गएर फर्किने समयमा छाप्रे भन्ने ठाउँबाट बेपत्ता हुनुभएको थियो । उहाँको खोजीका लागि गत महीना सुरक्षाकर्मी खटिए पनि कुनै पत्ता नलागेपछि टोली फर्किएको थियो ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ९ : ०१ बजे

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ

काठमाडौं। काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्।

दक्षिण लेबनानमा शान्ति सैनिकमाथि आक्रमण, दुईको मृत्यु

काठमाडौं । दक्षिण लेबनानमा (युनिफिल) का शान्ति सैनिकमाथि भएको आक्रमणमा