२०८२, १२ कार्तिक मंगलबार

काभ्रेको कुन्ता पुगेर नेकपाका बरिष्ठ नेता नेपालले भने ‘वर्तमान सरकार अझै अलमलमा’

काभ्रेको कुन्ता पुगेर नेकपाका बरिष्ठ नेता नेपालले भने ‘वर्तमान सरकार अझै अलमलमा’


नेपाल कम्युनिष्ट पार्टीका बरिष्ठ नेता माधव कुमार नेपालले वर्तमान सरकार अलमलिरहेको बताएका छन् ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाको कुन्ताबेशीमा आइतबार नगर बस उद्घाटन कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट सरकार यसरी अलमलिएर बस्दा जनता निराश हुन सक्ने भन्दै बेलैमा सचेत भएर अघि बढ्न सुझाए । ‘जनताले हामीलाई अलमलमा परोस भनेर मत दिएका होइन्, उनले भने ‘देशको मुहार फेर्ने बेला यहि हो । हामी अलमल गरेर बस्नु हुदैँन् ।’

नेकपाका बरिष्ठ नेता एवं पुर्ब प्रधानमन्त्री नेता नेपालले प्रदेश र संघ सरकारले के के गर्ने भन्ने विषय थप निक्र्यौल गरेर अघि बढ्न पनि सरकारले आग्रह गरे । ‘सरकारलाई स्पष्ट मत छ, त्यहि अनुसार काम गरेर जनताको मन जित्नु पर्छ, उनले भने ‘यो वा त्यो बहानामा काम नगर्ने छुट अब छैन् । ’

नेता नेपालले स्थानीय स्तरमा गर्न सकिने कामका लागि केन्द्रिय सरकारको मूख ताक्न नहुने बताए । ‘आफ्नो पालिकाका जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर संविधानले नै सबै अधिकार तपाईहरुलाई दिएको छ उनले भने ‘राम्रो काम गर्न ऐन, नियम र कानुन कुरेर बस्नु हुदैँन् ।’

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ६ : २६ बजे

मुक्तिनाथ लगायत उपल्लो मुस्ताङमा हिमपात, यात्रुहरूलाई सतर्क रहन आग्रह

मुस्ताङ । गएरातिदेखि उपल्लो मुस्ताङका विभिन्न उच्च हिमाली क्षेत्रमा हिमपात

बंगालको खाडीमा सक्रिय ‘मोन्था’ चक्रवात, बिहीबारदेखि नेपालमा असर देखिने

काठमाडौं । बंगालको खाडीमा सक्रिय भएको चक्रवात ‘मोन्था’ आज (मंगलबार)

गौरीघाटमा उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न

काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य दिएर भक्तिपूर्वक सम्पन्न गरिएको छठ

हतियारधारीलाई खुला छुट दिने सरकार चुनावको नाममा जनतालाई झुक्याउँदैछ : सूर्य थापा

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य सूर्यबहादुर थापाले देशभर