२०८३, २६ श्रावण बुधबार

आज असोज २८ गतेको राशिफल हेर्नुहोस्

आज असोज २८ गतेको राशिफल हेर्नुहोस्


मेष राशि : मित्रजनबाट सुख सहयोग प्राप्त होला । हाँस खेल तथा मनोरञ्जन गर्ने मौका मिल्ला । मनमा हर्ष बढ्ला । भोजन तथा शयनमा सुख प्राप्त होला । स्वास्थ्यलाभ होला । मानसम्मान बढेर जाला ।

वृष राशि : अन्न तथा वस्त्रको लाभ होला । विशिष्ट व्यक्तिसँग भेटघाट रहला । दौडधुप गरेपनि काम सम्पन्न होला । मानसम्मान तथा मिष्ठान्न भोजन प्राप्त होला ।

मिथुन राशि : अथितिको सेवा गर्ने मौका मिल्ला । धनु वस्त्र अलङ्कार आदि प्राप्त होला । स्वादिष्ट भोजन प्राप्त होला । व्यापार व्यवसाय सफल होला । काम गर्ने जोश जाँगर बढ्ला ।

कर्कट राशि : व्यक्तिहरूको साथ सहयोग होला । मानसम्मानमा वृद्धि होला । आँटेका काम सफल होलान् । स्वास्थ्य राम्रो हुँदै जाला ।

सिंह राशि : राज्यपक्षबाट सुख मिल्ला । सहयोगीहरूले साथ देलान् । प्रिय व्यक्तिसँग भेट होला । यात्रा रहला । व्यवसायिक क्षेत्रबाट सफलता मिल्ला । शुभदिन रहला ।

कन्या राशि : नसोचेका ठाउँमा सफलता प्राप्त होला । धन मालवस्तुहरु आउलान् । नयाँ काम गर्ने जोश जाँगर मिल्ला । इष्टमित्रबाट सुख प्राप्त होला ।

तुला राशि : साथीभाइबाट दुःख र सहयोग प्राप्त रहला । महत्वपूर्ण यात्रा होला । व्यापार व्यवसाय सफल रहला । मानसम्मान बढेर जाला ।

बृश्चिक राशि : शत्रुहरुहरु निष्कृय होलान् । स्वास्थ्यबाट लाभ होला । उद्योग व्यापार र व्यवसायबाट सफलता प्राप्त होला । धन आम्दानीका नयाँबाट भेटिएलान् । गएको धन फिर्ता होलान् । मित्रजनबाट दुख सहयोग मिल्ला । मन हर्षित रहला ।

धनु राशि : काम कार्यमा सफलता मिल्न आफन्त तथा नातेदारबाट सुख मिल्ला । सम्मान प्राप्त होला । पठनपाठनमा रुचि बढ्ला मन हर्षित होला ।

मकर राशि : शारीरिक समस्या केही बढ्ला । बाँदविवादकाबीच काम सम्पन्न होला । सहयोगीबाट सोचेअनुसारको सहयोग नपाइएला । स्वार्थी व्यक्तिहरूको फन्दामा परिएला ।

कुम्भ राशि : उद्योग व्यावसाय सफल रहला । आम्दानी प्रशस्त होला । आफन्तजनले सहयोग गरिदेलान् । मन हर्षित रहला ।

मीन राशि : कुटुम्बजनको सुख सहयोग प्राप्त होला । धनमाल वस्तुहरु प्राप्त होला । आर्थिक वृद्धि होला । शुभ समाचार प्राप्त होला ।

प्रकाशित मिति : २०७५, २८ आश्विन आईतबार  ७ : १९ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा