२०८२, २९ चैत्र सोमबार

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु

सडक दुर्घटनामा पाँच महिला र तीन बालबालिकाको मृत्यु


नयाँ दिल्ली, २७ असोज पश्चिम भारतीय राज्य राजस्थानमा भएको एक सडक दुर्घटनामा परी पाँच शिक्षिका र तीन बालबालिकाको मृत्यु भएको छ ।

शनिबार बस र ट्रक एक आपसमा ठोक्किदा भएको दुर्घटनामा परी कम्तिमा आठ व्यक्तिको मृत्यु भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

यस दुर्घटनामा परी कारमा यात्रा गरिरहेका यात्रुहरुको मृत्यु भएको छ । दुर्घटनाग्रस्त कार सामान बोकेर गइरहेको एक ट्रकसँग ठोक्किँदा सो घटना भएको जनाइएको छ ।

शनिबार भएको यस भयानक दुर्घटनामा परी एक विद्यालयका स–साना तीन विद्यार्थी र पाँच महिला शिक्षिकाको मृत्यु भएको एक प्रहरी अधिकारीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार यी विद्यार्र्थी र शिक्षिका विद्यालयबाट लगिएको वनभोज कार्यक्रममा सहभागी हुनको लागि गइरहेका थिए ।

भारतमा खराव बाटो, क्षमताभन्दा बढी यात्रुको सवार र चालकको लाहरपवाहको कारण बारम्बार सडक दुर्घटना हुने गरेको पाइन्छ । भारत विश्वको तुलनामा नै सडक दुर्घटना बढी हुने देशको सुचीमा पर्दछ ।

प्रकाशित मिति : २०७५, २७ आश्विन शनिबार  ११ : २३ बजे

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४