२०८३, ९ भाद्र बुधबार

एक्स–रे मेशिन थन्किदा बिरामीलाई सास्ती

एक्स–रे मेशिन थन्किदा बिरामीलाई सास्ती


धम्बोझी, २५ असोज बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका ६ हजार जति बिरामी राजापुर प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा स्वास्थ्योपचारका लागि पुग्ने गरे पनि स्वास्थ्य परीक्षण नहुँदा ६०० देखि ७५० बिरामी जिल्लाबाहिर सिफारिश हुन्छन् ।

बिरामी परीक्षणका लागि उपलब्ध गराइएको एक्स–रे मेशिन सञ्चालन नहुँदा प्राथमिक स्वास्थ्य केन्द्रमै थन्किएकाले बिरामी जिल्लाबाहिर जान बाध्य छन् । सोरहवा प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव तथा सूचना अधिकारी रामदास थारूले स्वास्थ्य केन्द्रमा मासिक दुई हजार १०० देखि साढे दुई हजार २०० जति बिरामी आउने गरेको जानकारी दिनुभयो ।

मासिक १२० देखि १५० बिरामी बाँकेको नेपालगञ्ज तथा कोहलपुर सिफारिश भइरहेका छन् । यसरी एक वर्षमा जिल्लाबाहिर सिफारिश हुने बिरामी एक हजार ८०० जति हुने अनुमान छ ।

प्रकाशित मिति : २०७५, २५ आश्विन बिहीबार  ६ : ३६ बजे

प्रेमीको योजनामा श्रीमानको हत्या, शव कर्णालीमा फालेको प्रहरीको दाबी

दाङ । कैलालीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गराएको

भोटेकोशी बाढीले बैंकिङ क्षेत्र पनि प्रभावित, एक दर्जन शाखामा क्षति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले टिमुरे, त्रिशूलीलगायतका

जलविद्युत् आयोजनामा कार्यरत १९० कर्मचारी सम्पर्कविहीन

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि रसुवा र नुवाकोटका

भोटेकोशी बाढी : मृतकको संख्या ९५ पुग्यो, ६३ जना उपचाररत

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीमा

उद्धार र राहतको कामलाई तिव्रता दिन राष्ट्रपतिको आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा, नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा