२०८३, १६ आश्विन शनिबार

भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा

भैरवकुण्ड हाइड्रोपावर सञ्चालनमा


मेलम्ची, २४ असोज : तीन मेगावाट क्षमताको भैरवकुण्ड खोला साना जलविद्युत् आयोजना सञ्चालनमा आएको छ । जुरेको पहिरो, शक्तिशाली भूकम्प, हेडवक्र्समा आएको पहिरो र भोटेकोशीमा आएको बाढी आदि कारणबाट उक्त परियोजनामा क्षति पुगेको थियो । सिन्धुपाल्चोकको लार्चामा सञ्चालित उक्त आयोजना पुनःनिर्माण भएपछि सोमबारदेखि पूर्ण क्षमतामा सञ्चालनमा आएको हो ।

विपद्का कारण विभिन्न समयमा प्रसारण रोकिएको सो हाइड्रो पावरबाट उत्पादित विद्युत् ३३ केभिए ट्रान्समिसन लाइन हुँदै लामोसाँघु सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

आयोजनाले रु ३१ करोड ८३ लाख २८ हजार बराबर सर्वसाधारणलाई शेयर निष्कासन गर्ने र सोमध्ये जिल्लाका स्थानीयवासीलाई छ करोड ५० लाखको शेयर निष्कासन गर्ने आयोजनाले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ४६ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार