२०८२, १५ माघ बिहीबार

नाम र राजधानी नटुंग्याई सकियो वर्षे अधिवेशन

नाम र राजधानी नटुंग्याई सकियो वर्षे अधिवेशन


विराटनगर , २४ आश्विन : नाम र स्थायी राजधानीको टुंगो नलगाई प्रदेश १ सभाको वर्षे अधिवेशन मंगलबारबाट सकिएको छ । प्रदेश सभाको पहिलो अधिवेशन गत १७ जेठमा सुरु भएको थियो ।

सभामुख प्रदीपकुमार भण्डारीले मंगलबार प्रदेश सभाको ५२औँ बैठकमा प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङको पत्र पढेर अधिवेशन अन्त्य भएको जानकारी दिए । प्रदेश प्रमुखको पत्र पढेर सुनाउँदै सभामुख भण्डारीले भने, ‘चालू वर्षे अधिवेशन आज राति १२ बजेबाट विधिवत् अन्त्य भएको घोषणा गर्दछु ।’ नयाँपत्रिका दैनिकमा यो खबर छापिएको छ ।

प्रकाशित मिति : २०७५, २४ आश्विन बुधबार  ६ : ४८ बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार