२०८३, २५ आश्विन सोमबार

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन

३२१ रोपनी जग्गामा बन्ने भाे अत्याधुनिक राष्ट्रपति भवन


काठमाडौं, असोज २३: राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ।हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हाे ।

राष्ट्रिय पुनर्निर्मण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरु अहिलेको राष्ट्रपति कार्यालमा कमी देखिएकाले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यलय निर्माण हुन लागेको जानकारी दिए।

राष्ट्रपति कार्यालयले नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषदले समेत निर्णय गरिसकेको जनाएको छ। मन्त्रिपरषदको निर्णयअनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रियामा यथशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी दिए।

मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गामा आवश्यक पर्ने सम्पूर्ण पूवाधार र संरचनासहितको कार्यालय निर्माण गरिने भएकाे समाचार अाजकाे गाेरखापत्रमा छ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ७ : १० बजे

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम

कांग्रेस सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री (खुला) पदमा रामहरि खतिवडा र

प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन : ‘नैतिकता र निष्ठामा सम्झौता नगर्नू’

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले प्रहरी सेवालाई प्रभावकारी, निष्पक्ष र

महामन्त्रीमा पराजित भए पनि पार्टी रूपान्तरणको अभियान नछाड्ने डा. सुनील शर्मा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार बनेका

महिलातर्फको खुला केन्द्रीय सदस्यमा वासना थापा अगाडि, यस्तो छ मतपरिणाम

काठमाडौं ।  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला महिलातर्फ केन्द्रीय सदस्यको