२०८२, १० भाद्र बुधबार

काभ्रेको बेथानचोकमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको बेथानचोकमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


धुलिखेल/ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेश स्थानमा ट्याक्टर दुर्घटना भएको छ । ढुंखर्कबाट आएको ना ४ त २८४० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जानको मृत्यु भएको प्रहरी चौकी खोपासीले जनाएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा २५ बर्षिय ईमरन मन्सुर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा शिरमेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सर्लाहि बगत पँचात गाउँपालिका वडा नम्बर ४ का कासि मन्सुर, हरिपुर नगरपालिका वडा नम्बर ६ का २५ बर्षिय जगागिर मन्सुर, सोहि ठाउँका ३५ बर्षिय जनग मन्सुर, २५ बर्षिय नाजम मन्सुर, २५ बर्षिय ईकुन मन्सुर, १६ बर्षिय फिरोज मन्सुर र २३ बर्षिय सरख मसरख मन्सुर रहेका छन् ।

उनीहरु मध्ये जनग, फिरोज र असरख मन्सुरलाई थप उपचारका लागि बिर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको बताइएको छ । गाउँगाउँमा पुराना कपडा पेलेर सिरग डस्ना बनाउन हिडेका मजदुर सवार ट्याक्टर अनिन्त्रित भइ दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ८ : ३४ बजे

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । आज कोशी, मधेश, गण्डकी र बागमती प्रदेशलगायत देशको

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौँ । साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपालले आफ्नो चौंथो

दुई मोटरसाइकल ठोकिँदा स्ववियु सभापतिसहित दुई युवकको मृत्यु

दोलखा । दोलखाको भीमेश्वरमा गए राति दुई मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको