२०८३, १६ आश्विन शनिबार

काभ्रेको बेथानचोकमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु

काभ्रेको बेथानचोकमा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


धुलिखेल/ काभ्रेको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेश स्थानमा ट्याक्टर दुर्घटना भएको छ । ढुंखर्कबाट आएको ना ४ त २८४० नम्बरको ट्याक्टर दुर्घटना हुदाँ एक जानको मृत्यु भएको प्रहरी चौकी खोपासीले जनाएको छ । अन्य ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा २५ बर्षिय ईमरन मन्सुर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा शिरमेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सर्लाहि बगत पँचात गाउँपालिका वडा नम्बर ४ का कासि मन्सुर, हरिपुर नगरपालिका वडा नम्बर ६ का २५ बर्षिय जगागिर मन्सुर, सोहि ठाउँका ३५ बर्षिय जनग मन्सुर, २५ बर्षिय नाजम मन्सुर, २५ बर्षिय ईकुन मन्सुर, १६ बर्षिय फिरोज मन्सुर र २३ बर्षिय सरख मसरख मन्सुर रहेका छन् ।

उनीहरु मध्ये जनग, फिरोज र असरख मन्सुरलाई थप उपचारका लागि बिर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको बताइएको छ । गाउँगाउँमा पुराना कपडा पेलेर सिरग डस्ना बनाउन हिडेका मजदुर सवार ट्याक्टर अनिन्त्रित भइ दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ८ : ३४ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार