२०८३, ३ आश्विन आईतबार

द्वन्द्वको बेला भएको अपराधमा छुट हुँदैन:प्रधानमन्त्री ओली

द्वन्द्वको बेला भएको अपराधमा छुट हुँदैन:प्रधानमन्त्री ओली


काठमाडौँ १ असोज : प्रधानमन्त्री शर्मा ओलीले द्वन्द्वका नाममा गरेका कुनैपनि अपराध छुट नहुने बताएका छन् । प्रधानमन्त्री ओलीले द्वन्द्वका नाममा भएका मानवताविरुद्धको अपराध जसले गरे पनि उम्कन नदिइने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया टुंगिएर नयाँ युगमा प्रवेश गरे पनि शान्ति प्रक्रियाका केही अवशेषहरु बाँकी रहेकाले त्यसलाई पनि पीडितले न्याय पाउनेगरी मौलिक ढंगले टुंग्याउने बताए ।

प्रकाशित मिति : २०७५, २१ आश्विन आईतबार  ८ : १२ बजे

सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 

काठमाडौं । बलिउड अभिनेता सलमान खानले आफ्नो तौल र रूपरङलाई

एमाले कार्यदल बैठक लम्बियो, सचिवालय बैठक ३ बजे सर्‍यो

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको

संविधान दिवसमा २०० विद्यार्थीलाई कपडा वितरण

काठमाडौं । १२औँ संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८३ को अवसरमा

भारतको सहयोगमा ‘ब्रेक’ : नेपालले विस्तृत पुनर्निर्माण प्रस्ताव नदिएसम्म रकम घोषणा नहुने

काठमाडौं । भोटेकोशी बाढीपछि पुनर्निर्माणका लागि भारतसँग सहयोग माग्न पुगेका