२०८३, २५ आश्विन सोमबार

सुदुरपश्चिमको राजधानीप्रति काँग्रेस सभापति देउवा असन्तुष्ट, कार्यकर्तालाई सडक उत्रन निर्देशन

सुदुरपश्चिमको राजधानीप्रति काँग्रेस सभापति देउवा असन्तुष्ट, कार्यकर्तालाई सडक उत्रन निर्देशन


काठमाडौँ, २० असोज: नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशको राजधानी परिवर्तन गरेकोमा आपत्ति जनाउनुभएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सभापति देउवाले दुई तिहाईको दम्भमा सरकारले आर्थिक चलखेल गरेर प्रदेश राजधानी सारेकोमा आपत्ति जनाउनुभएको हो ।

वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै प्रदेश सरकारको निर्णयको विरुद्धमा उत्रन कार्याकर्तालाई देउवाको निर्देशन थियो । रुख काट्ने र ऐश आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप थियो ।

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ५३ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम