२०८२, १५ माघ बिहीबार

जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाई दिन्छु: नेतृ धमला

जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाई दिन्छु: नेतृ धमला


काठमाडौँ, २० असोज: पुर्वमन्त्री तथा नयाँ शक्ति पार्टीकी नेतृ कल्पना धमलाले महिला सांसद्हरुको राजीनामा माग गरेकी छन् ।निर्मलाको लागि न्यााय अभियान भन्ने नारासहित आज काठमाडौंका भएको प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्नेक्रममा यस्तो बताएकी हुन् ।

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएकी नयाँ शक्ति पार्टीकी नेतृ धमलाले आफ्नै छोरी चेलीको बलात्कार पछि हत्या हुँदा पनि चुइँक्क नबोलेको भन्दै महिला सांसद्हरुको माग गरेकी हुन् । निर्मला हत्या प्रकरणको छानविन गर्न आफूलाई जिम्मेवारी दिए निर्मला पन्तको हत्यारा पत्ता लगाइदिने पनि उनले दाबी गरेकी गरिन् ।

उनले भनिन्- निर्मला पन्तको हत्यारा पत्ता लगाउने थुप्रै प्रमाण छन् । तर बर्तमान सरकारले अपराधीलाई संरक्षण गरेर जनमतको दुरुपयोग गर्यो, “निर्मलाको हत्यारा पत्ता लगाउने जिम्मा मलाई दिनुस्, म पत्ता लगाइदिन्छु हत्यारा’ उनले भनिन्, घटनाको मुख्य जड एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनी भएकाले उनीहरुलाइृ नछोड्नुहोस, जसले प्रमाण नष्ट गर्यो उनीहरुलाई हत्यारा थाहा छ ।”

प्रकाशित मिति : २०७५, २० आश्विन शनिबार  ४ : ५० बजे

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला

पाँच वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, दुईको नाफा बढ्दा तीन बैंक दबाबमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)

राष्ट्रिय समृद्धि र भोजपुरको निर्णायक विकासका लागि मेरो उम्मेदवारी : शेरधन राई

भोजपुर । नेकपा एमालेका सचिव तथा भोजपुरका प्रतिनिधिसभा सदस्य उम्मेदवार