२०८२, ३१ भाद्र मंगलबार

काभ्रेमा जीप दुर्घटना: पत्रकार पराजुली सहित २ जनाको मृत्यु, ४ घाइते

काभ्रेमा जीप दुर्घटना: पत्रकार पराजुली सहित २ जनाको मृत्यु, ४ घाइते


काभ्रे ,कार्तिक १०: काभ्रेको मन्डन देउपुर नगरपालिकास्थित ढकाल थोकमा जिप दुर्घटना भएको छ। बा ३ च २८७ नं को जिप पल्टिदा २ जनाको मृत्यु भएको छ।दुर्घटनामा मण्डन देउपुर ४ का जीवन पराजुली र नमोबुद्ध नगरपालिका १० का विनोद कार्की रहेको वडा नं ५ का वडाध्यक्ष नेत्र प्रसाद ढकालले जानकारी दिए ।

उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । मृतक पराजुली पत्रकार हुन्। घाइते ४ जनालाइ एम्बुलेन्समा राखेर धुलिखेल अस्पताल पठाइएको छ । जिपमा सवार यात्रुहरु मण्डन देउपुरकै एउटा ढुङ्गा खानी निरिक्षण गर्न गएको बुझिएको छ । थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७५, १० कार्तिक शनिबार  ४ : २५ बजे

पाथीभारा माताको दर्शन गरौ

पाथीभारा देवी मन्दिर पूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित एक प्रमुख

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालनमा

काभ्रेपलाञ्चोक । मनसुनका कारण महिनौँदेखि रातको समयमा सवारी आवागमनमा रोक

आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई जना पक्राउ

जनकपुर । जनकपुरधाममा जारी जेनजी आन्दोलनको क्रममा लुटिएको हतियारसहित दुई

आजको विदेशी मुद्राको विनिमय दर सार्वजनिक, अमेरिकी डलर १४१ रुपैयाँ नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी

देशभर वर्षा सम्भावित, केही क्षेत्रमा भारी वर्षाको चेतावनी

काठमाडौ । हाल सक्रिय रहेको मनसुन प्रणालीका कारण देशभर विभिन्न