२०८३, १६ आश्विन शनिबार

दूरसञ्चार प्राधिकरणले ७ महिनापछि काम पायो

दूरसञ्चार प्राधिकरणले ७ महिनापछि काम पायो


काठमाडौं, कात्तिक ८ : कामबिहीन बनेको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणले वार्षिक कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएको छ । आजको कान्तिपुरमा समाचार छापिएको छ ।

प्राधिकरणले तत्कालीन अध्यक्ष दिगम्बर झालाई काम नगर्न मन्त्रिपरिषदले दिएको निर्देशन, अध्यक्षको बर्खास्ती र पुनः नियुक्तिमा भएको ढिलाइले प्राधिकरण कामबिहीन बनेको थियो । नयाँ आर्थिक बर्ष सुरु भएको चौथो महिनामा बल्ल प्राधिकरणको बार्षिक कार्यक्रम सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बुधबार स्वीकृत गरेका हुन् ।

प्रकाशित मिति : २०७५, ८ कार्तिक बिहीबार  ६ : ५३ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार