२०८३, ३० असार बुधबार

चार महीनादेखि सल्यानमा रेबिजविरुद्धको सुई अभाव

चार महीनादेखि सल्यानमा रेबिजविरुद्धको सुई अभाव


सल्यान, ६ कात्तिक: चार महीनादेखि जिल्लामा रेबिजविरुद्धको सुईको अभाव भएको छ । सरकारले निःशुल्क रुपमा वितरण गर्ने उक्त सुई सल्यान अस्पतालमा उपलब्ध नभएपछि सर्वसाधारण निजी क्लिनिकबाट रु ६०० मा खरीद गर्न बाध्य छन्् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको औषधि भण्डारबाट समयमै औषधि आपूर्ति नहुँदा अभाव भएको अस्पतालले जनाएको छ ।

“अस्पतालमा रेबिज सुईको अभाव हुनेबित्तिकै पत्राचार गरेका थियौँ तर पनि अहिलेसम्म उपलब्ध भएको छै्रन”, अस्पताल प्रमुख डा अर्जुन बुढामगरले भन्नुभयो, “मागअनुसारको आपूर्ति नहँुदा अस्पतालमा सुईको अभाव भएको छ, एक पटक ५० वटा सुई पठाएको थियो, एउटैलाई पाँच वटाका दरले लगाउँदा १० जनालाई मात्रै भयो ।”

प्रकाशित मिति : २०७५, ६ कार्तिक मंगलबार  ६ : ४९ बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै