२०८३, २६ श्रावण बुधबार

भक्तपुरको बाराही मन्दिरबाट तोरण चोरी

भक्तपुरको बाराही मन्दिरबाट तोरण चोरी


भक्तपुर, ५ कात्तिक : भक्तपुर वंशगोपालस्थित बाराही मन्दिर झ्यालको तोरण गए राति चोरी भएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार, विगतमा चोरी भएर पुनः प्रतिस्थापन गरिएको तोरण चोरी भएको छ ।

चोरको खोजी भइरहेको र घटनाका बारेमा अनुसन्धान शुरु गरिएको परिसरले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ५ कार्तिक सोमबार  ९ : ०२ बजे

सम्झनाको तरेलीमा डेकेन्द्रराज थापा …

दैलेखको द्वारी मेरो जन्मथलो हो । यही माटोमा मेरो बाल्यकाल

बालेनको भारत भ्रमणबारे मोदीको निम्तो खुल्यो, मिति बताउन भारत अझै मौन

काठमाडौं । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणलाई लिएर नयाँ

भदौ १ देखि म्यानपावर ठप्प पार्ने चेतावनी, सरकारसँग आमनेसामने व्यवसायी

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूले आफ्ना माग सम्बोधन नभए भदौ

नाइमा एक्सपोमा ग्लोबल आइएमईको ‘धमाका’, ५.२५ प्रतिशत ब्याजमै अटो लोन

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ सुरु भएसँगै गाडी

इरानको धम्कीपछि ट्रम्पलाई ट्रकमा लुकाएर विमान फेरियो, यस्तो थियो ‘गोप्य अपरेसन’

काठमाडौं । इरानबाट राष्ट्रपतिको विमानमाथि आक्रमण हुन सक्ने विश्वसनीय खतरा