२०८३, २५ आश्विन सोमबार

वन व्यवस्थापनसम्बन्धी नीति चाँडै लागू हुन्छ : मन्त्री लम्साल

वन व्यवस्थापनसम्बन्धी नीति चाँडै लागू हुन्छ : मन्त्री लम्साल


नवलपरासी, १३ असोज : गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री विकास लम्सालले वन व्यवस्थापनसम्बन्धी नीति निर्माण गरी चाँडै लागू गर्ने बताउनुभएको छ । पूर्वी नवलपरासीको कावासोती–२ स्थित नवदुर्गा सामुदायिक वनको आज अवलोकन गर्दै मन्त्री लम्सालले हरेक सामुदायिक वनसहित राष्ट्रिय वनलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

अझै पनि काठ विदेशबाट आयात गर्नुपर्ने बाध्यता रहँदै आएको बताउँदै मन्त्री लम्सालले वनलाई व्यवस्थित गर्न सकेमा नेपाल काठमा आत्मनिर्भर रही विदेशमा समेत निर्यात गर्न सक्षम हुने बताउनुभयो ।

प्रदेशसभा सदस्य रोशनबहादुर गाहाले उपभोक्ताको पहलमा नै वन संरक्षण गर्न सकिने भएकाले भावी सन्ततिका लागिसमेत वन संरक्षण आवश्यक भएको बताउनुभयो । नवदुर्गा सामुदायिक उपभोक्ता समितिका सदस्यले वनबाटै काठको सहज आपूर्ति भएको बताउनुभयो ।

प्रकाशित मिति : २०७५, १३ आश्विन शनिबार  ९ : ३८ बजे

व्यवसायीका समस्या समाधान गर्न सरकारलाई घच्घच्याउनुस् : मुख्यमन्त्री थापा

फास्ट फुड एसोसिएसन नेपालको २१औँ साधारणसभा सम्पन्न, व्यवसायमैत्री वातावरण र

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक

कांग्रेस उपसभापतिमा काभ्रेका मधु, चन्द्र र विनोद चौधरी विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा चन्द्र भण्डारी, मधु आचार्य

होर्मुजमा तेल ट्यांकरमाथि आक्रमण : दुई भारतीय नाविक बेपत्ता, समुद्री सुरक्षामाथि गम्भीर चिन्ता

काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक स्ट्रेट अफ

चिनियाँ नागरिकबाट बरामद साढे २१ किलो सुन भन्सार कार्यालयमा बुझाइयो

काठमाडौं । बूढानीलकण्ठको माथिल्लो भंगालबाट बरामद २१ किलो ७५०.६८ ग्राम