२०८३, १८ आश्विन सोमबार

प्रदेश नं ३ मा १८ विधेयक पारित

प्रदेश नं ३ मा १८ विधेयक पारित


हेटौँडा, १२ असोज : प्रदेश नं ३ प्रदेशसभाको बैठकमा सैद्धान्तिक छलफलका लागि आज दुई वटा विधेयक दर्ता गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेश सञ्चारमाध्यमसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक २०७५ र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले प्रदेश यातायात व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभा सचिवालयमा दर्ता गराएको हो ।

दुबै विधेयक यही असोज १९ गते दिनको १ बजे बस्ने प्रदेशसभाको ५१ औँ बैठकमा छलफल हुने छ । प्रदेशसभा सचिवालयका प्रमुख सचिव भरतकुमार बढाथोकीले रासससँग संक्षिप्तमा कुराकानी गर्दै प्रदेशसभाको बैठकले हालसम्म विभिन्न १८ विधेयक पारित गरिएको र तीमध्ये १७ विधेयक प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रमाणीकरण गरी पठाउनुभएको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ७ : ५१ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय