२०८३, १६ आश्विन शनिबार

शुक्रवार यसरी गर्नुस् महाकालीको पूजा, मिल्नेछ तुरुन्त यस्तो लाभ

शुक्रवार यसरी गर्नुस् महाकालीको पूजा, मिल्नेछ तुरुन्त यस्तो लाभ


एजेन्सी । शुक्रवार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ । आज शुक्रबार कसरी महाकालीको पूजा र मन्त्र जप गर्ने त ? जान्नुहोस् पूजा विधि र मन्त्रको बारेमा केही जानकारी ।

यसरी गर्नुस् पूजा
माता कालीकी साधना सन्यासी र तान्त्रिकहरु पनि गर्ने गर्छन् । माता कालीका भक्त मान्ने गर्छन् कि माता काली कालको संम्हार गर्ने र मोक्ष प्रदान गर्ने गर्छिन् । शुक्रवार कालीको उपसनाको लागि उनको तस्बिर वा मूर्तिमा स्वच्छ र पवित्र स्थानमा राख्ने र पानीले पखालेर मूर्तिमा तिलको टिका लगाउने र फूल चढाउने । र बसेर १०८ पटक ऊं क्रीं कालिकायै नमः और ऊं कपालिन्यै नमः भनेर मन्त्र उच्चारण गर्ने । र आफ्नो श्रद्धा र भक्तिको अनुसार भोग चढाउनुहोस् ।

महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ
कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।

प्रकाशित मिति : २०७५, १२ आश्विन शुक्रबार  ७ : ०५ बजे

विश्व बजारमा खाद्यान्नको मूल्य फेरि बढ्यो, चिनीको मूल्य ६.१ प्रतिशतले वृद्धि

काठमाडौं । विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढेको छ

हिमपात र पहिरोले हिल्सा–सिमकोट सडक बन्द, दसैँको मुखमा आवागमन प्रभावित

सुर्खेत । हिमपात र पहिरोका कारण हुम्लाको सदरमुकाम सिमकोटदेखि नेपाल–चीन

शनिबार :संकटा मन्दिरमा पूजा–दर्शन(तस्बिरहरु)

हिन्दू धर्म र संस्कृतिमा शनिबारका दिन संकटा देवीको दर्शन गर्नु

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा रवि, ओली र प्रचण्ड सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर