२०८३, ६ भाद्र आईतबार

काभ्रे आएका शिक्षा विद कोइरालाले भने ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पुर्याउनै सकेन’

काभ्रे आएका शिक्षा विद कोइरालाले भने ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पुर्याउनै सकेन’


काभ्रे  ९ असोज  : छोटो समयमै राम्रो नतिजा निकाल्न सफल बनेपाको क्षितिज इङ्लिस वोर्डिङ स्कूल भक्तेश्वर मार्गले शिक्षाविद विद्यानाथ कोइरालको उपस्थितिमा भव्यताका साथ वार्षिकोत्सव बनेपामा मनाएको छ ।

वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथी रहेका कोइरालाले शिक्षामा सबैको पहुँच पु¥याउन आवश्यक रहेको बताएका थिए । निम्न वर्गीय परिवारबाट मुलुकको शिक्षाविदसम्म पुग्न सफल कोइरालाले भने, ‘राज्यले शिक्षालाई सबैको पुहुँचमा पु¥याउन सकेको छैन, निःशुल्क शिक्षा भने पनि त्यो भन्ने कुरा मात्रै भएको छ ।’

शिक्षामा राज्यको गरेको लगानीका आधारमा प्रतिफल नआएको उनको भनाई थियो । कार्यक्रमा विद्यालयका प्रिन्सिपल लिलाधर पौडेलले विद्यालयको समग्र अवस्थाका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा इसइइ ०७४ मा सहभागी सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदयराम कायस्थ, संलक समितिका अध्यक्ष हरिगोपाल प्रधानाङग, कुलचन्द्र अधिकारी लगायतले मन्तव्य शिक्षाका बारेमा प्रकाश पारेका थिए ।

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  १० : १५ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही