२०८२, ५ कार्तिक मंगलबार

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकेपछि जेलमा पुगिन् पत्नी

यौनसम्पर्क गर्ने बेला जिब्रो टोकेपछि जेलमा पुगिन् पत्नी


नयाँदिल्ली  ९ असोज : भारतको राजधानी नयाँ दिल्लीमा एक गर्भवती महिलाले किस गर्ने क्रममा आफ्ना श्रीमानको जिब्रो छिनालेकी छन् । ती महिलालाई आफ्नो श्रीमानको रुप राम्रो लाग्थेन त्यसकारण उनी खुशी थिइनन् ।

श्रीमान्–श्रीमतीबीच हरेकदिन जसो झगडा भइरहन्थ्यो । स्थानीय प्रहरीका अनुसार २२ वर्षका श्रीमानको उनकी गर्भवती श्रीमतीसँग झगडा भएको थियो । त्यसपछि उनीहरूसँगै सुतेका थिए ।

एकैछिनपछि श्रीमानले श्रीमतीलाई यौनसम्पर्क गर्न किस गर्न थाले । त्यसक्रममा उनकी श्रीमतीले जिब्रो टोकेर ठूलो घाउ बनाइदिएको प्रहरीले जनाएको छ ।

घटनामा श्रीमानले आफ्नो आधा जिब्रो गुमाएका छन् । उनी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनको परिवारले प्रहरीलाई खबर गरेपछि श्रीमती पक्राउ परेकी छिन् ।

दिल्लीको एक अस्पतालमा जिब्रो काटिएका श्रीमानको शल्यक्रिया गरिएको छ । उपचारमा संलग्न डाक्टरहरूले उनले फेरि बोल्न सक्ने वा नसक्ने कुरा अहिले नै भन्न नसक्ने बताएका छन् ।

आठ महिनाकी गर्भवती महिला अहिले प्रहरी हिरासतमा छिन् । उनीहरूको दुईवर्ष अघि विवाह भएको थियो । एजेन्सी

प्रकाशित मिति : २०७५, ९ आश्विन मंगलबार  ११ : १४ बजे

तिहार पर्वले विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिलाई एकताको सुत्रमा बाँध्ने प्रयत्न गरेको छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपालीबीच आपसी सद्भाव,

गृहमन्त्रीले अमेरिका भागेका भनेका पूर्वऊर्जामन्त्री खड्का जलेको घरमै सार्वजनिक

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले तत्कालीन ऊर्जामन्त्री दीपक खड्का देशबाट

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा

आज लक्ष्मी पूजा : धन धान्यकी देवीको आराधना गर्दै देशभर दीपावली

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज देशभर धन,