२०८३, ८ कार्तिक आईतबार

दाङमा स्कुल बस दुर्घटना: २२ विद्यार्थी घाइते

दाङमा स्कुल बस दुर्घटना: २२ विद्यार्थी घाइते


लमही, ८ असोज: दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । गाडी चालकको थप उपचारका लागि कोहोरपुर पठाइएको प्रहरीले बताएको छ ।

गाडीले उछिन्न खोज्दा रा१त १९९ नम्बरको स्कुल बस साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जानेक्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ९ : ०६ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना