२०८३, १६ आश्विन शनिबार

दाङमा स्कुल बस दुर्घटना: २२ विद्यार्थी घाइते

दाङमा स्कुल बस दुर्घटना: २२ विद्यार्थी घाइते


लमही, ८ असोज: दाङमा स्कुल बस दुर्घटना हुँदा २२ विद्यार्थी घाइते भएका छन् । लमही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–६ को मोतिपुरमा स्कुल बस दुर्घटना हुँदा २२ जना बिद्यार्थी घाइते भएका हुन् ।

घाइतेमध्ये सवारी चालकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताउनुभयो । गाडी चालकको थप उपचारका लागि कोहोरपुर पठाइएको प्रहरीले बताएको छ ।

गाडीले उछिन्न खोज्दा रा१त १९९ नम्बरको स्कुल बस साँझ पौने पाँच बजेतिर दुर्घटना भएको हो । विद्यार्थी बोकेर घरतिर जानेक्रममा बस दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक सापकोटाले बताउनुभयो ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ९ : ०६ बजे

चाडपर्वमा काठमाडौंको सुरक्षा कडा : ३५ सय प्रहरी, ड्रोन र स्निफर डग परिचालन

काठमाडौं । दसैं, तिहार र छठलाई लक्षित गर्दै काठमाडौं प्रहरीले

भारतमा प्रदर्शन चर्कियो : जन्तरमन्तरबाट ७०० भन्दा बढी पक्राउ

काठमाडौं। भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग्दै सुरु

रूख काटेर इतिहास मेटाउने !

सिन्धुली । नेपाली कांग्रेस सिन्धुलीका सचिव इश्वर बस्नेतले रूख काटेर

ग्लोबल आइएमई बैंकका शेयरधनीलाई १० प्रतिशत लाभांश, नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीलाई चुक्ता पुँजीको १०

शिक्षा र ज्ञानलाई समाज, राष्ट्र र वातावरणको हितमा प्रयोग गर्न मुख्यमन्त्री थापाको आग्रह

हेटौँडा । वागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले शिक्षा र