२०८२, २३ माघ शुक्रबार

मृर्गौला रोगी अनिशालाई काभ्रे सेवा समाज मलेसियाको आर्थिक सहयोग

मृर्गौला रोगी अनिशालाई काभ्रे सेवा समाज मलेसियाको आर्थिक सहयोग


काठमाडौँ, ८ असोज : दुर्वै मृर्गौला फेल भएर भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा डायलोसिस गर्दै आएकी अनिशा लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाले आर्थिक सहयोग प्रदान गरेको छ ।

काभ्रे जिल्लास्थित खानीखोला गाउँपालिका वडा नं। ४ जगथली निवासी लोप्चनलाई काभ्रे सेवा समाज मलेसियाले कुल २ लाख १४ हजार २ सय ५० रुपियाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सोमबार भक्तपुरमा एक कार्यक्रमको आयोजना गरी काभ्रे सेवा समाज मलेसियाले १ लाख ४५ हजार, लेबनानबाट देविका वाईबा र एनआरएन उपाध्यक्ष छविलाल लामिछानेबाट ५९ हजार १ सय ५८, दुबईस्थित कान्छीमाया तामाङबाट ३०१०, दुबईस्थित डोल्मो गोलेबाट ५ हजार, ओमनस्थित रिता ग्लान दोङबाट प्राप्त २ हजार गरी कुल रकम २ लाख १४ हजार २ सय ५० रुपियाँ पीडित लोप्चनको परिवारलाई हन्तान्तरण गरिएको हो ।

पीडित अनिशा लोप्चनकै हातमा खलनायक तथा समाजसेवी विकु थोकर, काभ्रे सेवा समाज मलेसियाका संरक्षक शंकरप्रसाद आचार्य लगायतले उक्त रकम हस्तान्तरण गरेका थिए ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ८ : ४३ बजे

निर्वाचन आयोगको दाबी: अब ढुक्कसँग निर्वाचन हुन्छ, बिथोल्न कसैले सक्दैन

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आगामी निर्वाचन

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय