२०८३, २२ भाद्र मंगलबार

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम, रिसाउछिन् लक्ष्मी माता

रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम, रिसाउछिन् लक्ष्मी माता


ज्योतिष र वास्तुसंग जोडिएका कैयौँ यस्ता साना कुराहरु छन् जसलाइ हामी वेवास्ता गर्दछौ या त हामीलाई ति सब कुराहरु बारे जानकारी नै हुँदैन । रातको समयमा महिलाले भुलेर पनि नगर्नुहोस यी ५ काम :

१, खाना खाएपछि किचेनमा जुठो भाडा कहिले नराख्नुहोस् ।यदि रातमा भाडा माझ्न सकिदैन भने पानीले पखालेर मात्र भए पनि राख्नुहोस् तर जुठो नराख्नुहोस् । जुठो राख्नाले धन हानी हुन्छ । जुठो भाडा राख्दा लक्ष्मी माता रिसाउछन।
२, राती सुत्ने बेलामा कहिले कपाल खोलेर नसुत्नुहोस्। कपाल खोल्दा घरमा नकारात्मक उर्जा पैदा हुन्छ।
३,हप्तामा एक दिन सीधे नून कागजमा राखेर घरको हरेक कोठामा राख्नुहोस् र बिहान उठेपछि नाली वा फोहोरमा फ्याली दिनुहोस। यसो गर्दा घरमा रहेको नकारात्मक शक्तिको प्रवाह खत्तम हुने गर्छ।
४, राति सुत्ने बेलामा घरमा रहेको झाडु पनि सहि दिशामा राख्नु पर्छ। हिन्दु धर्मको पौराणिक मान्यताका अनुसार झाडुमा लक्ष्मी माताको बास हुन्छ त्यसैले सुत्ने बेला दक्षिण दिशामा राखेर सुत्नुहोस।
५, घाम अस्ताएपछि घरमा रहेको दुध वा दहि माग्न आउनेलाई दिनु हुदैन। यदि दिनु भएमा लक्ष्मी माता रिसाउने गर्छन र तपाइको घरको सुख शान्ति पनि हराउने गर्छ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : ४७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको