२०८३, २३ आश्विन शनिबार

बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई

बुढीगण्डकी फेरि चिनियाँ कम्पनीलाई


काठमाडौं, असोज ८: सरकारले १२ सय मेगावटको बुढीगण्डकी जलाशययुत्तः आयोजना घुमीफिरी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई ने जिम्मा लगाएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले कम्पनीसँग वार्ता तथा सम्झौता गर्न उर्जा मन्त्रालयलाई निर्देशन दिएको खबर नयाँ पत्रिका दैनिकमा खबर छ।

‘बुढीगण्डकी परियोजना निर्माण गर्न चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडसँग सम्झौता गनै निर्देशन प्राप्त भएको छ’ उर्जामन्त्री वर्षमान पुनले भने, ‘अब कम्पनीलाई बोलाएर वार्ता गछौं र समझदारीपत्रमा हस्ताक्षर गछौं।’

ईपिसिएफ मोडलमा आयोजना बनाउन डेढ बर्षअघि २१ जेठ ०७४ मा उर्जा मन्त्रालय र सिजिजिसीबीच समझदारी भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरको नेतृत्वमा निर्णय भएको ५ महिनापछि शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषदले समझदारी खारेज गरेको थियो ।, यो खबर आजको कारोवारदैनिकमा छ ।

प्रकाशित मिति : २०७५, ८ आश्विन सोमबार  ७ : १६ बजे

क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरको आज यहाँ

भक्तपुरलाई शिक्षा, स्वास्थ्य र पर्यटनको हव बनाउन प्रदेश सरकार लागेका छौं : मुख्यमन्त्री किरण थापा मगर

भक्तपुर, २४ असोज : क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई

दशैंको टिकट खुल्यो, नयाँ बसपार्कमा रातिदेखि नै यात्रुको भीड

काठमाडौं । दशैं मनाउन घर फर्किने यात्रुको चाप बढ्न थालेसँगै

कांग्रेस महाधिवेशन : आज बिहान ७ बजेदेखि मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि