२०८२, १८ असार बुधबार

फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ

फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ


भोजपुर, ७ असोज : जिल्ला प्रहरी कार्यालय भोजपुुरले कर्तव्यज्यान मुद्दाका फरार अभियुक्तलाई २३ वर्षपछि पक्राउ गरेको छ । भोजपुर नगरपालिका–४ सिद्धेश्वरका मोहन भनिने ४२ वर्षीय विष्णु प्रधानलाई पक्राउ गरेको हो ।

प्रधानले २०५२ असोज ७ गते स्थानीय केदारबहादुर खड्काको हत्या गरेको अभियोगमा जिल्ला अदालत भोजपुरले १० वर्ष कैद फैसला गरेको प्रहरीले जनाएको छ । कैद फैसलापछि फरार रहेका प्रधानलाई प्रहरीले पक्राउ गरी आज जिल्ला अदालत भोजपुरमा हाजीर गराएको थियो । अदालतकोे आदेशअनुसार प्रधानलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी चरित्रविक्रम कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ८ : ५९ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर