२०८२, १८ असार बुधबार

बिरामी बोक्ने एम्बुलेन्सलाई समेत रोक्यो,काभ्रेको कोशीपारीमा मध्य पहाडी लोकमार्गले (फोटो फिचर)

बिरामी बोक्ने एम्बुलेन्सलाई समेत रोक्यो,काभ्रेको कोशीपारीमा मध्य पहाडी लोकमार्गले (फोटो फिचर)


काठमाडौँ,  ७ असोज : काभ्रेको कोशीपारी क्षेत्रका नागरिक मध्यपहाडी लोकमार्ग निर्माण प्रति असन्तुष्ट बनेका छन् । राजमार्गले राहत भन्दा आहाद दिइरहेको उनीहरुले बताएका छन् ।

केहि वर्षअघि सम्म सदरमुकामसँग सिधा सडक सञ्जालमा नजोडिएको कोशीपारी क्षेत्रमा मध्यपहाडी बाहेकै मूख्य दुईवटा सडक रहेका छन् । जुन सडक भएर अहिले पनि रामेछापको विभिन्न भागमा गाडि गुडिरहेका छन् । मध्यपहारीले कोशीपारीको सापिङ हुदैँ फलाटे, भूम्लुटार, कोलाँती, गोठपानी, बिर्तादेउराली हुदैँ मादनकुडारी भएर रामेछाप जोदिएको छ ।

रामेछाप र कोशीपारीको विभिन्न भेगबाट बिरामी लिएर आएका एम्बुलेन्स समेत उक्त जाममा पर्ने गरेको नाग्रेगगर्चेबाट बिरामी लिएर आएका टिका थापा मगरले बताए । ‘म बिरामी बुबालाई एम्बुलेन्समा लिएर अस्पताल जान लागेको ‘तर एक घण्टाभन्दा बढी समय देखि रोकिएर बसेको छु ।’

मादनकुडारी हुदैँ खनिएको मध्यपहाडी सडकले खासै आफुलाई आवात जावातमा सहज नबनाउने र खेती योग्य जमिन तिब्र रुपमा कटान गरेको भन्दै स्थानीयहरु रुष्ट बनेका हुन् ।

 

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ७ : २८ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर