२०८३, २६ असार शनिबार

फेसबुक लफडा : बुहारीको पुर्वडिएसपीविरुद्ध उजुरी

फेसबुक लफडा : बुहारीको पुर्वडिएसपीविरुद्ध उजुरी


काठमाडौं, असोज ७ : सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत जेठाजुले बुहारीलाई आपत्तिजनक शब्द प्रयोग गरेको उजुरीमा प्रहरीले बेवास्ता गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखामा उजुरी गर्न पुगेकी पीडितलार्य प्रहरीले उल्टै थुनिदिने धम्की दिएर फर्काईदिएका हुन् ।

आफ्ना जेठाजु कृष्णकुमार खड्काले आफुलाई अपशब्द प्रयोग गरेको भन्दै उजुरी दिन पुगेकी समुना खड्कालाई प्रहरीले यसरी फर्काइदिएको हो ।

नेपाल प्रहरीका पुर्वडिएसपीसमेत रहेका खड्काले फेसबुक म्यासेन्जरमा लेखिएका आपत्तिजनक शब्दको स्क्रिन्सट प्रमाणसहित समुना महाशाखामा उजुरी गर्न गएकी थिइन् ।

तर, महाशाखाका प्रहरी निरीक्षक लीलाराज डाँगीले पीडित समुनालाई धम्क्याएर पठाएका हुन् ।

समुना पुर्वडिएसपी खड्काका आफ्नै भाई दिलीपकुमार खड्काकी श्रीमती हुन् ।,आजकोनागरिक दैनिकमा यो खबर छ ।

प्रकाशित मिति : २०७५, ७ आश्विन आईतबार  ६ : ५५ बजे

कीर्तिपुर होल्डिङ सेन्टर डुबानमा, विस्थापितलाई स्मृति भवनमा सारियो

काठमाडौं । अविरल वर्षापछि आएको बाढीले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा

निर्वाचन आयोगको कमान्ड डा. जानकीकुमारी तुलाधरको हातमा, स्थायी नेतृत्व अझै प्रतीक्षामा

काठमाडौं । निर्वाचन आयोगको नेतृत्व फेरिएको छ। कार्यवाहक प्रमुख निर्वाचन

शिक्षा अधिकृतमाथि वडा सदस्यको दुव्र्यवहार, सार्वजनिक सडकमै मोबिल खन्याएपछि भिडियो भाइरल

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाका शिक्षा अधिकृत अजय बोहोरामाथि वडा

बुद्धनगरमा आत्मदाह प्रयास गरेका आश्विन राउतको अवस्था गम्भीर, आईसीयूमा उपचार हुँदै

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै घरमा शनिबार बिहान आत्मदाह प्रयास

व्यवसायिक संकटले थलिएका अश्विन राउतले रोजे आत्मदाहको बाटो ?

काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित आफ्नै निवासमा शनिबार आत्मदाह प्रयास गर्ने