२०८२, १५ माघ बिहीबार

प्रदेश नं ३ का तीन विधेयक प्रमाणीकरण

प्रदेश नं ३ का तीन विधेयक प्रमाणीकरण


हेटौँडा, २ असोज :प्रदेश नं. ३ का प्रमुख अनुराधा कोइरालाले तीन वटा विधेयकलाई आज प्रमाणीकरण गर्नुभएको छ । प्रमाणीकरण भएका विधेयकमा प्रदेश नं. ३ का मुख्यमन्त्री, मन्त्री र उच्च पदाधिकारीको पारिश्रमिक र सेवासुविधासम्बन्धी विधेयक २०७५, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार, सेवासुविधासम्बन्धी विधेयक २०७५ र प्रदेश सेवाकोषको स्थापना तथा सञ्चालनका लागि बनेको विधेयक २०७५ छन् ।

नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेश नं. ३ प्रदेशसभाको बैठकले विभिन्न मितिमा पारित गरी पठाइएको उक्त विधेयक प्रदेश प्रमुख कोइरालाबाट प्रमाणीकरण गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २ आश्विन मंगलबार  ७ : १४ बजे

दरबारमार्गको डान्स क्लबमा लागेको आगो नियन्त्रणमा

काठमाडौं । दरबारमार्गस्थित एक डान्स क्लबमा लागेको आगो नियन्त्रणमा आएको

एकैदिन तोलामा २० हजार ५ सयले बढ्यो सुन, नयाँ कीर्तिमान

काठमाडौं। नेपाली बजारमा सुनचाँदीको मूल्यले निरन्तर नयाँ कीर्तिमान बनाइरहेको छ।

घरदैलोमा एमाले उम्मेदवार मनोजजंग थापा : करकरेका मतदाता उत्साहीत

सिन्धुली: संघीय निर्वाचन नजिकिँदै गर्दा सिन्धुली जिल्ला क्षेत्र नं. २

सुनका लगानीकर्ता छ महिनामै मालामाल

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै नयाँ कीर्तिमान कायम

संघर्ष, निष्ठा र नेतृत्वको जनमुखी नेता हुनु चक्रप्रसाद स्नेही

डडेल्धुरा, सुदूरपश्चिम, सुनसान पहाड र नदीले घेरिएको यो ऐतिहासिक जिल्ला