२०८३, २२ भाद्र मंगलबार

पण्डितको नेतृत्वमा सञ्चारिका समूह

पण्डितको नेतृत्वमा सञ्चारिका समूह


काठमाडौँ, ३१ भदौ : सञ्चारिका समूहको सातौं महाधिवेशनबाट नितु पण्डितको अध्यक्षमा १३ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।

उपाध्यक्ष कमला पन्थी, महासचिव विमला तुम्खेवा, सचिव यशोदा अधिकारी र कोषाध्यक्ष सीमा शर्मा निर्वाचत हुनुभएको हो ।

त्यसैगरी, सदस्यमा कृति भट्टराई, पवित्रा सुनार, उर्वसी बस्न्यात, रुवी रौनीयार, वसन्ती बास्तोला, सञ्चिता घिमिरे, कविता थापा र दुर्गा कार्की सदस्यमा निर्वाचित हुनुभएको हो ।

महाधिवेशनले लैङ्गिकमैत्री सञ्चारगृह हुनुपर्ने लगागतका ११ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको थियो ।

प्रकाशित मिति : २०७५, ३१ भाद्र आईतबार  ६ : १४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको