२०८२, २७ चैत्र शनिबार

विद्यालयमै निर्घात कुटिएका शिक्षक बेपत्ता

विद्यालयमै निर्घात कुटिएका शिक्षक बेपत्ता


काठमाडौँ ३० भदौ । रुकुम पुर्वका एक शिक्षक बेपत्ता भएका छन् । गत साउन ३१ गते कुटपिट पछि घाइते बनाइएका शिक्षकको फोटो सार्वजनिक गरिएको छ तर उनी हाल सम्म बेपत्ता भएको परिवारले जनाएको छ ।

रुकुम पुर्वको पुथा उत्तरगंगा गाँउपालिका २ आधारभुत बिद्यालय पेल्मा मैकोेटमा अध्यापन गराइरहेका शिक्षक मखन के।सी बेपत्ता भएपछि परिवारमा रुवाबासी चलेको छ । खोजी गरिदिन प्रशासन तथा अन्य सरोकारवालाहरुलाई परिवारले आग्रह गरेका छन् ।

के।सीका दार्इ मोहन बहादुरले भाइलाई कुटपिट गरी बेपत्ता पारिएको बताए । गत साउन ३१ गते उनलाई कुटपिट पछि स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागी ल्याइएको बेला खिचिएको फोटो सार्वजनिक भएपनि हाल उनको अवस्था अज्ञात छ ।

उनका दार्इ मोहनबहादुरले भने “गत ३१ गते कुटपिट गरि भदौ १२ गते देखि बेपत्ता पारिएको घटनाले हाम्रो परिवारलाई मर्माहत बनाएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ०४ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण