२०८२, २१ कार्तिक बिहीबार

बेनी-जोमसोम सडक छियाछिया

बेनी-जोमसोम सडक छियाछिया


 म्याग्दी, भदौ ३० : हिमाल पारीको जिल्ला मुस्ताङ पुग्ने एकमात्र स्थलमार्ग पहिरो र कालिगण्डकी नदीको कटानले छियाछिया परेको छ । पहिरोले बगेको सडक थप पहिरो नझरे पहिलेकै अवस्थामा फर्किन कम्तीमा एक साता लाग्ने सडक आयोजनाले जनाएको छ ।

विस्तार र स्तरोन्नति क्रममा रहेको सडकको ठाउँ ठाउँमा भीषण पहिरो गएको छ । आजको नागरिक दैनिकमा यो समाचार छापिएको छ । सबैभन्दा ठूलो पहिरो म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभीरमा खसेको छ । काभ्रेभीरमा बर्सेनी पहिरो जाने गरेको छ । त्यसाहेक सडकका ठाउँ ठाउँमा रहेका पुलसम्मको एप्रोच (पुल अड्ने संरचना वा ठाउँ) नै पहिरोले बगाएको छ ।

प्रकाशित मिति : २०७५, ३० भाद्र शनिबार  ७ : ०५ बजे

एमाले अध्यक्ष ओलीलाई भेट्न गुण्डु पुगे लेखक

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री

राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक गुरुप्रसाद

बिहारमा पहिलो चरणको मतदान सुरु

काठमाडौं । भारतको बिहार राज्यमा विधानसभा चुनावको पहिलो चरण अन्तर्गत

जाँचबुझ आयोगले आइजिपी खापुङसँग स्पष्टीकरण माग्यो

काठमाडौं । भदौ २३ र २४ गतेका घटनाबारे छानबिन गरिरहेको

बझाङमा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु

धनगढी । बझाङ जिल्लाको थालारा गाउँपालिका–२ काँडास्थित भित्री सडकखण्डमा ट्याक्टर