२०८२, १६ मंसिर मंगलबार

उपमेयरमाथि बोटल प्रहार

उपमेयरमाथि बोटल प्रहार


म्याग्दी, २९ भदौ : महागढीमाई नगरपालिका बरियारपुरकी उपप्रमुख तारादेवी कानुमाथि बिहीबार मध्याह्न बोटल प्रहार गरी दुर्व्यहार गरिएको छ । आजको नागरिकमा समाचार छापिएको छ ।

गढीमाई महेन्द्र प्राविधिक नमुना माध्यमिक विद्यालयका आन्दोलनरत विद्यार्थीलई वार्तामा बस्नका लागि आग्रह गरिरहेका बेला उपप्रमुखमाथि एकजना गैरविद्यार्थीले बोटल प्रहार गर्दै हातपात प्रयास गरेका थिए ।

महागढीमाई नगरपालिकाले गढीमाईए महेन्द्र प्राविधिक नमुना माविका शिक्षक मनोज साह गोंढलाई अर्को विद्यालयमा सुरुवा गरेको विरोधमामंगलबारदेखि केही विद्यार्थी प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ८ : ०३ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर