२०८२, १४ चैत्र आईतबार

कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?

कीर्तिपुरमा किन उड्न छाड्यो बेलुन ?


काठमाडौं, भदौ २९ : बिहानको ६ बज्दानबज्दै कीर्तिपुरबासी धेरैको आँखा आकाशतिर हुन्थे । बच्चाहरु त कौशीमा गएर बेलुन कहाँसम्म पुग्छ भनेर देखिन्जेल हेर्थे । दुई महिनासम्म कीर्तिपुरको आकाशमा उडेको बेलुन भने आजकाल नदेखिने गरेको समाचार आजको नागरिक दैनिकमा समाचार छापिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मौसमको जानकारी लिन वेदर बेलुन अर्थात रेडियो सोन्ड उडान थालेको थियो । त्रिभुवन विश्वविद्यालय परिसरबाट असार ६ गतेबाट हरेक बिहान ५ ४५ मा बेलुन उडाउने गरिन्थ्यो ।

वायुमण्डलको मौसमी गतिविधि थहा पाउन उडाउने बेलुन अहिले प्राविधिक कारण देखाउँदै उडाउन सकेको छैन । तीन हप्तायता बेलुन उड्न छोडेपछि कीर्तिपुरवासीलाई समेत बेलुन नउडेकोमा कौतुहल छ । बेलुन उडउन हाइड्रोजन ग्यासको आवश्यकत हुन्छ । यस ग्यास उत्पादन गर्ने मेसिन हाइड्रोजन जेनेरेटरमा समस्या देखिएपछि बेलुन उडान बन्द गरिएको हो ।

प्रकाशित मिति : २०७५, २९ भाद्र शुक्रबार  ६ : २० बजे

अदालतको आदेश : केपी शर्मा ओलीको प्रभावकारी उपचार सुनिश्चित गर्न निर्देशन

काठमाडौं। जिल्ला अदालत काठमाडौंले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थालाई

प्रहरीको लाठीचार्जबाट एमालेका प्रदर्शनकारी घाइते

काठमाडौं । केपी शर्मा ओलीलाई पक्राउ गरिएको विरोधमा आन्दोलनमा उत्रिएका

एमाले सचिवालयको आकस्मिक बैठक सुरु

काठमाडौं । नेकपा एमाले को सचिवालयको आकस्मिक बैठक पार्टी मुख्यालय

ओली र लेखकलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो

काठमाडौं । प्रहरीले पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय : महेश बस्नेतको सशक्त प्रतिरोध चेतावनी

काठमाडौं। नेकपा एमालेका सचिव महेश बस्नेतले मन्त्रिपरिषद्को पहिलो बैठकले गौरीबहादुर