२०८२, ३ पुस बिहीबार

फोरमको भेला असोजमा

फोरमको भेला असोजमा


विराटनगर, २८ भदौ: सङ्घीय समाजवादी फोरम नेपालले प्रदेश नं १ को भेला आगामी असोज ९ र १० गते विराटनगरमा गर्ने भएको छ ।

भेलाबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय सचिव पर्शुराम बस्नेतले पहिचानसहितको सङ्घीयता, समावेशी लोकतन्त्र, समानुपातिक समावेशीकरण र राष्ट्रिय पहिचानजस्ता राजनीतिक मुद्दा कायम रहनुपर्छ भन्ने पार्टीको मान्यता रहेको बताउनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २८ भाद्र बिहीबार  ७ : ४१ बजे

एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप, ८ बजेसम्म मत हाल्न सकिने

काठमाडौं । एमाले महाधिवेशन : मतदान समय ३ घण्टा थप,

जापानिज इन्सेफ्लाइटिसबाट पाँच महिनामा ६ जनाको मृत्यु, वृद्धवृद्धा बढी सङ्क्रमित

चितवन । चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका जापानिज इन्सेफ्लाइटिसका

एमाले महाधिवेशनमा सौहार्दता, प्रतिस्पर्धी नेताहरू सँगै हिँडेर भोट माग्दै

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धामा

बबरमहल बम विस्फोट काण्डका दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर । बबरमहल बम विस्फोट काण्डमा दोषी ठहर भएका श्रम

संसद् विघटनविरुद्ध कांग्रेसको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेपाली कांग्रेसका निवर्तमान प्रमुख सचेतक श्यामकुमार