२०८२, २१ कार्तिक बिहीबार

सर्पको टोकाइबाट वृद्धाको मृत्यु

सर्पको टोकाइबाट वृद्धाको मृत्यु


राजविराज, २७ भदौ: सप्तरी महदेवा गाउँपालिका–४ मा सर्पको टोकाइबाट आज एकजना वृद्धाको मृत्य भएको छ । मृत्युहुनेमा सोहि ठाउँबस्ने ६० वर्षीया मूर्तिदेवी राम रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । घर नजिकै धान खेतमा काम गर्ने क्रममा उनलाई सर्पले टोकेको थियो ।

सर्पको टोकाइबाट सिकिस्त भएकी रामलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । केही दिनयता बढेको अत्यधिक गर्मी र बाढीका कारण पूर्वी तराई मधेशमा सर्पको बिगबिगी बढेको पाइएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ८ : ५७ बजे

रामकुमारी झाँक्री भन्छिन्: ‘भयानक यात्रा समाप्त, अहिले पजको अवस्थामा छौं’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की नेतृ रामकुमारी झाँक्रीले पार्टीसँगको आफ्नो

नेपाल-भारत बैठकमा प्रसारण लाइन विस्तार र ऊर्जा आदान-प्रदानमा सहमति

काठमाडौं । नेपाल–भारत सहसचिवस्तरीय संयुक्त प्राविधिक टोलीको १७औं बैठकमा दुई

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग

किसान श्रेष्ठ : “मूल घर फर्किंदैछौं, हाँसेर बोलिदिए पुग्छ”

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता किसान श्रेष्ठले आफूहरू **नि:शर्त

नेकपा एस-माओवादी केन्द्र एकता घोषणा आज

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच आज