२०८२, १६ मंसिर मंगलबार

न्याय खोज्दै निर्मलाका आमा बुबा काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री भेट्ने

न्याय खोज्दै निर्मलाका आमा बुबा काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री भेट्ने


काठमाडौं, २६ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमा बाबु न्याय खोज्दै काठमाडौंमा आएका छन् ।

कञ्चनपुर प्रहरीले छोरीको हत्यारा पत्ता लगाई कारबाही नगरेको भन्दै उनीहरु काठमाडौं आईपुगेका हुन् ।

न्यय माग्दै गरेको आन्दोलन रोकिए पनि पन्तका बाबुआमा न्याय पाएका छैनन् । न्याय माग्दै बुधबार राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

साउन १० मा साथी कहाँ गएकी १३ वषीर्या निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ८ : ३१ बजे

एनपीएल क्रिकेटमा आज दुई खेल

काठमाडौं । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)

तीन महिनामा पाँच खर्ब ५३ अर्ब रेमिट्यान्स, व्यापार घाटा झण्डै चार खर्ब

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पहिलो

अमेरिकी डलर उच्च बिन्दुमा, युरो, पाउण्ड र अन्य विदेशी मुद्राको मूल्य पनि बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी

आज फलफूल तथा तरकारीको मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वव्यापी रूपमा मनाइँदै

काठमाडौं । आज, २ डिसेम्बर, अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस विश्वभर