२०८२, २३ माघ शुक्रबार

न्याय खोज्दै निर्मलाका आमा बुबा काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री भेट्ने

न्याय खोज्दै निर्मलाका आमा बुबा काठमाडौंमा राष्ट्रपति, प्रधानमन्त्री भेट्ने


काठमाडौं, २६ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी निर्मला पन्तका आमा बाबु न्याय खोज्दै काठमाडौंमा आएका छन् ।

कञ्चनपुर प्रहरीले छोरीको हत्यारा पत्ता लगाई कारबाही नगरेको भन्दै उनीहरु काठमाडौं आईपुगेका हुन् ।

न्यय माग्दै गरेको आन्दोलन रोकिए पनि पन्तका बाबुआमा न्याय पाएका छैनन् । न्याय माग्दै बुधबार राष्ट्रपति, प्रधानमन्त्री, प्रहरी प्रमुख लगायतलाई भेटेर ज्ञापन पत्र बुझाउने तयारी गरेका छन् ।

साउन १० मा साथी कहाँ गएकी १३ वषीर्या निर्मलाको बलात्कारपछि हत्या गरिएको अवस्थामा भोलिपल्ट शव भेटिएको थियो ।

प्रकाशित मिति : २०७५, २७ भाद्र बुधबार  ८ : ३१ बजे

सिन्धुलीका बुद्धिजिविहरू उभिए, एमाले उमेदवार मनोज जंग थापाको पक्षमा

सिन्धुली: निर्वाचन नजिकिंदै जाँदा एमाले उमेदवार मनोज जंग थापाले सिन्धुलीका

काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ

काठमाडौं । इटालीमा रोजगारीका लागि पठाइदिने प्रलोभन देखाई बंगलादेशी नागरिकहरूलाई

हरिहरपुरगढी एमालेको ५ सय ३१ सदस्यीय निर्वाचन परिचालन कमिटी

सिन्धुली: हरिहरपुरगढीमा निर्वाचन कार्यालय स्थापना सिन्धुली: नेकपा एमाले हरिहरपुरगढी पालिका कमिटीको

डाँडापारिको विकासका लागि एमाले उम्मेदवार अमित लामाको प्रतिबद्धता

काभ्रे । डाँडापारि क्षेत्रको समग्र विकास, रोजगारी सिर्जनाका लागि स्थानीय

युवा सङ्घ नेपालको नेतृत्व महाराज गुरुङलाई

काठमाडौं। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय युवा परिषद्को प्रथम बैठकले