२०८३, २२ भाद्र मंगलबार

बर्दियामा बसको ठक्करबाट दुई जनाको मृत्यु

बर्दियामा बसको ठक्करबाट दुई जनाको मृत्यु


राजापुर, २६ भदौ पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा आज बेलुका बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको ज्यान गएको हो । बसको ठक्करबाट बाँसगढी नगरपालिका–९ माछागढका १६ वर्षीय विक्रम विक र ९ वर्षीया तृष्णा विकको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी

कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । बस र चालकलाई बाँसगढी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ११ : ३७ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको