२०८२, ८ भाद्र सोमबार

बर्दियामा बसको ठक्करबाट दुई जनाको मृत्यु

बर्दियामा बसको ठक्करबाट दुई जनाको मृत्यु


राजापुर, २६ भदौ पूर्व पश्चिम राजमार्गमा पर्ने बर्दिया बाँसगढी नगरपालिकाको माछागढमा आज बेलुका बसले साइकललाई ठक्कर दिँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ ।

राजमार्गको माछागढमा पश्चिमबाट पूर्वतर्फ गइरहेको से१ख १४२६ नंको बसले साइकल यात्रीलाई ठक्कर दिँदा साइकलमा सवार दुई जनाको ज्यान गएको हो । बसको ठक्करबाट बाँसगढी नगरपालिका–९ माछागढका १६ वर्षीय विक्रम विक र ९ वर्षीया तृष्णा विकको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी

कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले जानकारी दिनुभयो । बस र चालकलाई बाँसगढी प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : २०७५, २६ भाद्र मंगलबार  ११ : ३७ बजे

हेलिकप्टरमा तराई–मधेश घुम्दैमा उखु किसानको समस्या समाधान हुँदैन् : यादव

काठमाडौं । उखु किसानलाई सरकारले दिंदै आएको अनुदान बापतको रकममा

सुटकेस शव : ई–रिक्सा र चालक प्रहरी नियन्त्रणमा

रौतहट । रौतहट प्रहरीले शव भएको सुटकेस फाल्न प्रयोग भएको

कलमविरुद्धको बन्दूक-श्रमजीवी पत्रकारहरूको अस्तित्व संकटमा

गाजा होस् या कुनै पनि द्वन्द्वग्रस्त क्षेत्र, जब गोलाबारी हुन्छ,

भियतनामकी उपराष्ट्रपतिद्वारा पाटन दरबार क्षेत्रको अवलोकन

काठमाडौं । समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनले

राष्ट्रपति पौडेलद्वारा भानु साहित्य उद्यानको शुभारम्भ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको