२०८३, २२ भाद्र मंगलबार

काभ्रेको निर्माण व्यवसायी संघमा उपेन्द्र घिसिङको नेतृत्व

काभ्रेको निर्माण व्यवसायी संघमा उपेन्द्र घिसिङको नेतृत्व


धुलिखेल, भदौ २४ निर्माण व्यवसायी संघ काभ्रेको अध्यक्षमा यूवा व्ययसायी उपेन्द्र घिसिङ निर्वाचित भएका छन् । निर्वाचित अध्यक्ष घिसिङले आगागी दिनमा संघलाई नयाँ ढंगले लैजाने बताएका छन् ।

उनले निर्माण व्यवसायीहरु सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने अभियानमा लागेकाले सरकारकै सहयोगी हुन । सरकारले पनि व्यवसायीहरुको भावनालाई बुझेर नीति नियम निर्माण गर्नुपर्ने बताए ।

संघको बरिष्ठ उपाध्यक्षमा विजय लामा, प्रथम उपाध्यक्षमा लनम दोङ,द्धितिय उपाध्यक्षमा अनिस बल, महासचिवमा चेतप्रसाद गौतम सचिवमा अमित लामा कोषाध्यक्षमा सुवास श्रेष्ठ निर्वाचित भएका छन् ।

सदस्यहरुमा विदुर केसी, कृष्ण लामा ङेमा सि लामा डिएस लामा, सुजन लामा, सुवर्ण लामा, प्रेमबहादुर लामा उमेश तौजले,झलक लामा,अरुणकुमार गौतम,हिराकुमार बल, पशुपतिबहादुर पन्त, विक्रम चौलागाई,रोशन तिमल्सीना र प्रदिप गौतम रहेका छन ।

प्रकाशित मिति : २०७५, २४ भाद्र आईतबार  ९ : ३४ बजे

प्रवासी नेपाली मञ्च युरोपको नेतृत्वमा शालिक थपलिया, यस्तो बन्यो नयाँ टिम

प्रवासी नेपाली मञ्च युरोपको पहिलो अधिवेशन सम्पन्न, उपाध्यक्षमा विनोद न्यौपाने

नबिल बैंकका शेयरधनीलाई १५.८० प्रतिशत लाभांश, बोनसले बढाउँदैछ पुँजी

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

भोटेकोशी बाढीका मृतकको सम्मानमा आज राष्ट्रिय शोक, झण्डा आधा झुकाइने

काठमाडौं,। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको